Wednesday, February 24, 2016

काठमाडौँमा भुकम्पको धक्का, जनसागर सडकमा

काठमाडौँ,उपत्यकामा आज दिउँसो भूकम्पको झड्का महसुस गरिएको छ। ३ बजेर ६ बजे मिनेट जाँदा उपत्यकामा भूकम्पको महसुस गरिएको छ । गत वैशाख १२ गते देखि सुरु भएको भूकम्पले बेला बेला झड्का दिइरहेको छ । सिन्धुपाल्चोक जिल्लालाई केन्द्र बनाए ५ दशमव ४ रेक्टर स्केलको भुकम्प गएको छ । दिउसो ३ बजेर ७ मिनेट जाँदा भुकम्प गएको भुकम्प मापन केन्द्रका लोकविजया अधिकारीले जानकारी दिए ।

उपत्यकामा पनि  पनि ठुलो झड्का महसुश गरिएको यो भुकम्प गत बैशाख १२ गतेको भुकम्पको पराकम्पन भएको अधिकारीले बताए ।
राजधानीमा भुकम्पको झड्का महसुश हुनासाथ मानिसहरु घर बाहिर निस्किएका थिए ।

Popular Posts